करदातालाई खुसी बनाउन आयकरको स्ल्याबमा हेरफेर: न्यूनतमको सीमा बढ्यो, ३९% लाई घटाइयो
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै, मुलुक आर्थिक सुधारको निर्णायक मोडमा रहेको दाबी
सरकारले बजेटमार्फत आयकरको दर हेरफेर गरेको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज संसदमा प्रस्तुत गर्ने आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत आयकरको स्ल्यावमा हेरफेर गर्दैछन् । करदातालाई खुसी बनाउन सरकारले व्यक्तिगत र संस्थागत दुबैतर्फको आयकर स्ल्याब हेरफेर गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित