डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने सरकारको घोषणा

यस स्टोरीको अंश: सरकारले डिजिटल भुक्तानीमा १० प्रतिशत भ्याट छुट दिने घोषणा गर्‍यो
arthasarokar.com · 19 घण्टा अघि

सरकारले डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले खरिद गर्दा डिजिटल भुक्तानी गरे तत्कालै १० प्रतिशत भ्याट छुट दिने व्यवस्था गर्ने घोषणा गरेका छन् । उनले पूँजीगत लाभकरलाई नै अन्तिम करको रुपमा रहने र ३ सय ६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरिएको पनि घोषणा गरे ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू