९ दिनमा तेस्रोपटक बढ्यो भारतमा पेट्रोल र डिजेलको मूल्य, नेपालमा के होला?
▸ यस स्टोरीको अंश: भारतमा इन्धनको मूल्य ९ दिनमा तेस्रोपटक बढ्यो, उपभोक्ता थप मारमा
भारतमा फेरि पेट्रोल र डिजेलको मूल्य बढेको छ । शनिबार पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ९१ पैसासम्म बढाइएको छ । पछिल्लो १० दिनको अवधिमा यो तेस्रो पटकको मूल्यवृद्धि हो । पश्चिम एसियामा जारी द्वन्द्वका कारण बढेको ऊर्जा मूल्यलाई उपभोक्तामा सार्न मे १५ देखि मूल्य समायोजन सुरु गरिएको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित