गणतान्त्रिक प्रणालीको मर्म

यस स्टोरीको अंश: गणतन्त्र दिवस मनाइँदै, राष्ट्रपतिले टुँडिखेल समारोहलाई सम्बोधन गर्ने
gorkhapatraonline.com · 1 दिन अघि

विसं २०६५ जेठ १५ गते नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको दिनको सम्झनामा १९ औँ गणतन्त्र दिवस मनाइँदै छ । गणतन्त्रले नेपाली समाजको राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक रूपान्तरणको महाअभियान सुरु गरेको हो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थासँगै केन्द्र, प्रदेश र स्थानीय तह गरी तीन तहका सरकार बनेका छन् ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू