आज गणतन्त्र दिवस, देशभर कार्यक्रम गरी मनाइँदै
▸ यस स्टोरीको अंश: गगन थापा भन्छन्, गणतन्त्रको संस्थागत सुदृढीकरणबाट मात्रै नेपाल समृद्ध बन्छ
नेपाली जनताको सङ्घर्ष र बलिदानबाट स्थापित गणतन्त्र दिवस आज देशभर विशेष कार्यक्रम गरी मनाइँदै छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासनसत्ता जनतालाई फिर्ता गरेपछि २०६३ वैशाख ११ गते तत्कालीन संसद् पुनःस्थापना भएको थियो । त्यसपछि संविधानसभाको निर्वाचनबाट २०६५ जेठ १५ गते गणतन्त्र घोषणा गरिएको थियो । यस अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›