सचिवमाथि दबाब र बार्गेनिङ गरेको आरोपमा उपेन्द्रबहादुर शाही पक्राउ, पाँच दिन हिरासत अनुमति
▸ यस स्टोरीको अंश: सांसद ओलीले कनकाई नगरपालिकाको २१ करोडको फोहोर परियोजनामा भ्रष्टाचारको आशंकामा छानबिनको माग गरिन्
तत्कालीन खानेपानी तथा हालको पूर्वाधार विकास मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीमाथि दबाब, धम्की तथा बार्गेनिङ गरेको आरोपमा उपेन्द्रबहादुर शाही पक्राउ परेका छन् । जिल्ला अदालत काठमाडौँले उनलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । प्रहरीका अनुसार शाहीले कर्मचारी सरुवा, प्रशासनिक निर्णय र ठेक्का व्यवस्थापनमा प्रभाव पार्ने प्रयास गरेका थिए ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›