पूर्वाधार विकास मन्त्रालयका सचिवको कार्यकक्षमा पुगेर धम्क्याएको आरोपमा एक जना पक्राउ

यस स्टोरीको अंश: पूर्वाधार विकास मन्त्रालयका सचिवको कार्यकक्षमा प्रवेश गरी अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ
www.setopati.com · 21 घण्टा अघि

पूर्वाधार विकास मन्त्रालयका सचिवको कार्यकक्षमा पुगेर धम्क्याएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले कालिकोट घर भई भक्तपुरको मध्यपुर थिमी नगरपालिका-२ बस्ने ३५ वर्षीय उपेन्द्रकुमार शाहीलाई पक्राउ गरेको हो। शाही जेठ ११ गते बिहान साढे ११ बजे पूर्वसूचना र जानकारी विना नै मन्त्रालयका सचिवको कार्यकक्षमा पुगेको आरोप छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू