सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई आतंकित नपार्न सरकारसँग रास्वपा सांसद पाठकको माग
▸ यस स्टोरीको अंश: सांसद खनालको दाबी: सरकार भूमिहीन सुकुम्वासीलाई विस्थापित होइन, सम्मानजनक बसोबासतर्फ लैजान प्रयास गरिरहेको छ
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद देवराज पाठकले सुकुम्बासी र अव्यवस्थित बसोवासीहरूमाथि पछिल्लो समय सिर्जना गरिएको त्रासको वातावरण तत्काल अन्त्य गर्न सरकारसँग माग गर्नुभएको छ । बैठकमा सांसद पाठकले दार्चुलाका प्रधानाध्यापक बलदेव सिंह धामीको आत्महत्या प्रकरणप्रति दुःख व्यक्त गर्दै उक्त घटनाले शिक्षा क्षेत्रमा व्याप्त राजनीतिक चलखेललाई उदाङ्गो पारेको टिप्पणी गर्नुभयो । उहाँले नीतिगत स्पष्टता र रूपान्तरणकारी सुधारका योजनाहरू स्वागतयोग्य रहेको बताउनु भयो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित