सेती नदीमा हाम फालेका व्यक्तिको शव फेला
▸ यस स्टोरीको अंश: सेती नदीमा हाम फालेका भारतीय युवकको शव फेला
कास्कीको पोखरा महानगरपालिका–१७ स्थित सेती नदीको खोचबाट एक जनाको शव निकालिएको छ । भारत घर भई सोही महानगरपालिका–१७ घारिपाटन बस्ने अन्दाजी ३४ वर्षिय मुकेश महतो जेठ १० गते बेलुका उक्त नदीमा हाम फाली बेपत्ता भएका थिए । सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट खटिएको टोलीले उनको शव २५० फिट तल सेतीको खोचबाट बाहिर निकालेको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित