करका दरमा व्यापक परिवर्तन, आयकरको न्यूनतम स्ल्याब १० लाख पुर्याइयो
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आयकरको सीमा १० लाख पुर्याएको घोषणा गरे
सरकारले बजेटमार्फत करका दरमा व्यापक परिवर्तन घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले करमा व्यापक सुधार गरिएको घोषणा गरे । ११ तहको करबाट ७ तहमा झारिएको उनले बताए । यस्तै आयकर लाग्ने सीमा अब वार्षिक १० लाखभन्दा माथि बनाइएको छ । यस्तै ३६० बस्तुको अन्त:शुल्क हटाइएको छ । २७२ प्रकारका कच्चा पदार्थमा लगाइएको कर हटाइएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित