आजैदेखि इतिहास बन्दैछन् यी ४ कर
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्बको बजेट प्रस्तुत गरे
सरकारले वर्षौंदेखि करदाता र प्रशासनका लागि टाउको दुखाइ बनेको ‘झन्झटिलो’ कर संरचनालाई ठूलो हेरफेर गर्ने भएको छ । इन्धन तथा सवारीसाधनमा लाग्दै आएका ५ प्रकारका कर खारेज गर्ने तयारी गरिएको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दैछन् ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित