३६० वस्तुमा लाग्दै आएको अन्तशूल्क खारेज
▸ यस स्टोरीको अंश: आगामी आर्थिक वर्षको बजेट: आयकर छुट सीमा १० लाख, ३६० वस्तुको अन्तःशुल्क खारेज
३६० वस्तुमा लाग्दै आएको अन्तशूल्क खारेज भएको छ । आगामी आव २०८३/८४ को बजेट संसद्मा प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त जानकारी दिएका हुन्।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›