अल नासरले जित्यो साउदी प्रो लिगको उपाधि

यस स्टोरीको अंश: क्रिस्टियानो रोनाल्डोको अल नासरले जित्यो साउदी प्रो लिगको उपाधि
neplays.com · 1 हप्ता अघि

क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतमा अल नासरले दमाकलाई ४–१ ले हराउँदै साउदी प्रो लिगको उपाधि जितेको छ । सन् २०२३ को जनवरीमा साउदी अरब पुगेपछि रोनाल्डोको यो पहिलो लिग उपाधि हो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू