टीकापुरमा सहरी स्वास्थ्य प्रवद्र्धन तथा सिकलसेल केन्द्र सञ्चालन
▸ यस स्टोरीको अंश: मधेश प्रदेशका स्वास्थ्यकर्मीको ७ महिनादेखि तलब रोकियो, प्रधानमन्त्रीको ध्यानाकर्षण
कैलालीको टीकापुरमा सहरी स्वास्थ्य प्रवद्र्धन तथा सिकलसेल केन्द्र सञ्चालन भएको छ । मेडिकल अधिकृत अभिनन्दन शाहको नेतृत्वमा आठ जना स्वास्थ्यकर्मीले सेवा दिनेछन् । केन्द्रबाट विशेषज्ञबाट दैनिक बिरामी जाँच, परामर्श, ल्याब, फार्मेसीलगायत आधारभूत सबै सेवा उपलब्ध हुनेछन् । यहाँबाट सिकलसेलका बिरामीको निदान र परामर्शमा प्राथमिकता दिइनेछ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›