मदानेका सातवटै वडामा नि:शुल्क स्वास्थ्य शिविर
▸ यस स्टोरीको अंश: कानुन व्यवसायीमा मानसिक स्वास्थ्य र तनाव व्यवस्थापन आवश्यक रहेको विशेष अदालत बार एशोसिएसनको निष्कर्ष
गुल्मी । पश्चिम गुल्मीको मदाने गाउँपालिकाले सातवटै वडामा रहेका छुट्टाछुट्टै निःशुल्क शिविर सञ्चालन गर्दैछ। आज (सोमबार)देखि सातवटै वडामा रहेका स्वास्थ्य चौकीमा फरक-फरक दिनमा वृहत तथा निस्शुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदैछ। यस शिविरमा विशेषज्ञ डाक्टरद्वारा स्वास्थ्य परीक्षण गरिनेछ । ग्रामीण क्षेत्रका नागरिकहरूलाई लक्षित गरी पालिकाभित्रका सातवटै वडामा रहेका स्वास्थ्य चौकीहरूमा स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित