स्पिनर चम्किँदा स्कटल्यान्डमाथि नेपालको सहज जित
▸ यस स्टोरीको अंश: सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा सर्वाधिक छिटो १५० विकेट लिँदै विश्व कीर्तिमान राखे
लेग स्पिनर सन्दीप लामिछानेको कीर्तिमान बनेको दिन नेपालले आइसिसी विश्वकप लिग–२ को श्रृङ्खलामा स्कटल्याण्डमाथि जित निकालेको छ ।घरेलु मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा स्पिनरको बलियो साथ पाउँदा नेपालले स्कटल्याण्डमाथि ६ विकेटको जित निकालेको हो । लिग–२ को अंकतालिकामा शीर्ष दुई टोली स्कटल्याण्ड र अमेरिका सम्मेलित श्रृङ्खलामा तीन खेलबाट नेपाले यो दोस्रो जित आत्मसात ग¥यो ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›