एक महिनामा २ सय ५ अपराधका मुद्दा दर्ता

यस स्टोरीको अंश: बाँके प्रहरीद्वारा एक महिनामा २०५ अपराध मुद्दा दर्ता, सवारी दुर्घटनामा चारको मृत्यु
prasashan.com · 1 हप्ता अघि

बाँकेमा गत वैशाख महिनामा मात्र २ सय ५ अपराधका मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय, बाँकेले सार्वजनिक गरेको प्रगति प्रतिवेदन अनुसार जघन्य तथा गम्भीर प्रकृतिका १० तथा ६१ वटा र सामान्य अपराधअन्तर्गतका १३४ वटा मुद्दा दर्ता भएका हुन् । यस अवधिमा १८७ जना फरार प्रतिवादी पक्राउ परेका छन् भने ७६ जना फरार प्रतिवादी पक्राउ गरी कैद सजाय कार्यान्वयन गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू