‘जनताको अपेक्षा सम्बोधन गर्ने बजेट आएको छ’: सञ्चारमन्त्री तिमिल्सिना

यस स्टोरीको अंश: सञ्चारमन्त्री तिमिल्सिनाद्वारा आगामी बजेटले जनताको अपेक्षा सम्बोधन गर्ने दाबी
www.canadanepal.com · 3 घण्टा अघि

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि प्रस्तुत गरिएको बजेट युवापुस्ताको सुशासन, समृद्धि र परिवर्तनको आकांक्षालाई सम्बोधन गर्ने गरी निर्माण गरिएको दाबी गरेका छन् । उनले बजेटले मुलुकको अर्थतन्त्रलाई आगामी दिनमा कुन दिशातर्फ अघि बढाउने भन्ने स्पष्ट मार्गचित्र प्रस्तुत गरेको उल्लेख गर्दै सरकारका प्राथमिकता, राजस्व नीति तथा दीर्घकालीन विकास दृष्टिकोणसमेत स्पष्ट रूपमा समेटिएको बताए । सञ्चारमन्त्री डा. तिमिल्सिनाले नीतिगत सुधारमार्फत विकास प्रक्रियालाई प्रभावकारी, सन्तुलित र समावेशी बनाउने प्रयास भइरहेको बताउँदै समानुपातिक विकास सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको समेत उल्लेख गरे ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू