आक्रामक सुधारसहित प्रशासनिक चुस्तता, औद्योगिकीकरण र आधुनिक प्रविधिमा जोड

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आज संघीय संसद्मा बजेट प्रस्तुत गर्ने, मन्त्रिपरिषद् बैठकबाट पारित गरिने
www.dcnepal.com · 8 घण्टा अघि

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रशासनिक चुस्तता, औद्योगिकीकरण र आधुनिक प्रविधिको विकासलाई केन्द्रमा राख्दै आक्रामक सुधारसहितको बजेट सार्वजनिक गरेको छ । संघीय संसदको संयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीगत खर्चको परम्परागत गति र लय फेर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू