दुर्गा प्रसाईं वीरगञ्जबाट पक्राउ
▸ यस स्टोरीको अंश: सरकारी सम्पत्ति कब्जा प्रकरण: बाल मन्दिर र भृकुटीमण्डपको जग्गा दुरुपयोग
पर्सा प्रहरीले ‘राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ’ अभियान नेपालका संयोजक दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ । पर्सा प्रहरीका प्रवक्ता हरिबहादुर बस्नेतले संयोजक प्रसाईलाई सोमबार राति ‘जरुरी पक्राउ पुर्जी’ दिएर सोधपुछका लागि नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›