मेडिकल व्यवसायी दुर्गा प्रसाईँ वीरगन्जबाट पुन: पक्राउ परेपछि समर्थकहरूद्वारा टायर बालेर प्रदर्शन

यस स्टोरीको अंश: मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीरगन्जबाट पक्राउ, समर्थकद्वारा प्रदर्शन
www.onlinepana.com · 1 हप्ता अघि

मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईँ वीरगन्जबाट पक्राउ परेका छन् । प्रहरीले उनलाई वीरगन्जको आदर्शनगरस्थित दियोले होटेलबाट नियन्त्रणमा लिएको हो । प्रसाईँ पक्राउको पुष्टि भए पनि कुन कसुरमा पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले आधिकारिक रूपमा खुलाएको छैन । प्रसाईँका समर्थकहरूले पक्राउको विरोधमा वीरगन्जमा टायर बालेर प्रदर्शन गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू