कैलालीमा नदिमा डुबेर एक जनाको मृत्यु

यस स्टोरीको अंश: तनहुँमा चट्याङ लागेर युवतीको मृत्यु, कैलालीमा नदीमा डुबेर बालकको ज्यान गयो
www.onlinepana.com · 1 हप्ता अघि

कैलालीमा नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार कैलालीको घोडाघोडी नगरपालिका–१० भाकलस्थित कान्द्रा नदीमा डुबेर स्थानीय भद्र बमका ९ वर्षीय छोरा सुशील बम रहेका छन् । शनिबार दिउँसो नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भएका बमको खोजीका लागि नेपाल प्रहरी अन्तर्गत प्रहरी चौकी पहलमानपुरबाट टोली खटिएको थियो । प्रहरीले डुबेकै स्थानबाट अशक्त अवस्थामा फेला पारेपछि उपचारका लागि निसर्ग अस्पताल पु¥याएको थियो । अस्पतालमा चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरेका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू