पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु
▸ यस स्टोरीको अंश: सेती नदीमा हाम फालेका भारतीय युवकको शव फेला
पोखराको फुस्रे खोलामा आज पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित सो खोलामा पौडी खेल्ने क्रममा ड्यामसाइड बस्ने १४ वर्षीय स्वहेन नेपाली बेपत्ता भएको थियो । प्रहरी टोलीले खोजी गर्ने क्रममा बालकलाई अचेत अवस्थामा उद्धार गरेको थियो । उद्धारपछि तत्काल उपचारका लागि अस्पताल पु¥याएको र सोही क्रममा चिकित्सकले बालकलाई मृत घोषणा गरेको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित