पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु
▸ यस स्टोरीको अंश: पोखराको फुस्रे खोलामा पौडी खेल्ने क्रममा डुबेर १४ वर्षीय बालकको मृत्यु
पोखराको फुस्रे खोलामा पौडी खेल्ने क्रममा डुबेर १४ वर्षीय स्वहेन नेपालीको मृत्यु भएको छ । बालक बेपत्ता भएको सूचना पाएपछि सशस्त्र प्रहरीको टोलीले उनलाई अचेत अवस्थामा उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएको थियो, जहाँ चिकित्सकले मृत घोषणा गरेका हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›