फर्कियो कान्समा पुरस्कार जितेर एलिफेन्ट इन द फग टिम [तस्बिरहरू]
▸ यस स्टोरीको अंश: कान्समा नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले जित्यो जुरी अवार्ड, राष्ट्रकै गौरव
७९ औँ कान्स फिल्म फेस्टिभलमा अन सर्टेन रिगार्ड जुरी प्राइज जितेर एलिफेन्ट इन द फग चलचित्र टिम स्वदेश फर्केको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चार मन्त्री डा विक्रम तिमिल्सिना र पर्यटन मन्त्री खडकबहादुर पौडेलले टिमलाई स्वागत गरे।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›