‘एलिफेन्ट्स इन द फग’लाई कान्समा ऐतिहासिक अवार्ड, नेपालमा स्वागत गरिँदै

यस स्टोरीको अंश: कान्समा नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले जित्यो जुरी अवार्ड, राष्ट्रकै गौरव
rajdhanidaily.com · 4 दिन अघि

नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’ले विश्व प्रसिद्ध चलचित्र महोत्सव ‘कान्स फिल्म फेस्टिभल–२०२६’ को ‘अन सर्टेन रिगार्ड’ विधामा ‘जुरी प्राइज’ जितेको छ । यो नेपाली चलचित्रको इतिहासमै पहिलो अन्तर्राष्ट्रिय उत्कृष्ट मध्येको एक चलचित्र पुरस्कार हो । यसका निर्देशक अविनाश विक्रम शाहले यो आफ्नो मात्र नभएर देशकै सफलता भएको बताएका छन् ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू