वरिष्ठ क्लिनिकल साइकोलोजिष्टमा सिफारिस रामपुकार साहको नियुक्ति सिफारिस बदर

यस स्टोरीको अंश: मन्त्रीहरूले सम्पत्ति विवरणमा उल्लेख गरेको सुनको बिल सार्वजनिक गर्न सांसद श्रेष्ठको माग
prasashan.com · 1 हप्ता अघि

वरिष्ठ क्लिनिकल साइकोलोजिष्ट पदमा स्थायी नियुक्तिका लागि सिफारिस भएका उम्मेदवार रामपुकार साहको नियुक्ति सिफारिस लोक सेवा आयोगले बदर गरेको छ । साहविरुद्ध परेको उजुरी उपर छानबिन हुँदा निजको अनुभव नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को नियम १५ को उपनियम ३ बमोजिम नपुग्ने देखिएकोले निजको दरखास्त, परीक्षा, अन्तर्वार्ता र नियुक्ति सिफारिस बदर गर्ने निर्णय भएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू