मगर सङ्घको १३ औं महाधिवेशन कमलादीमा हुने
▸ यस स्टोरीको अंश: नेपालगञ्ज उपमहानगरपालिकाले सुर्खेतरोडमा अतिक्रमण हटाएर सडकपेटी व्यवस्थित बनायो
नेपाल मगर सङ्घको १३औँ राष्ट्रिय महाधिवेशन जेठ ८, ९ र १० गते काठमाडौँमा आयोजना हुँदैछ । “ऐतिहासिक मगरात सभ्यता र प्राचीन संस्कार–संस्कृतिको जगमा मगरात दर्शन निर्माण गरौं, समृद्ध मगर समाज निर्माणको पक्षमा १३औँ राष्ट्रिय महाधिवेशन भव्यताका साथ सफल पारौं” भन्ने मूल नारासाथ महाधिवेशन आयोजना हुन लागेको छ । महाधिवेशन उद्घाटन समारोह नेपाल मगर सङ्घका सल्लाहकार तथा पूर्व अर्थमन्त्री वर्षमान पुन मगरको प्रमुख आतिथ्यतामा आयोजना हुनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित