जातीय भेषभूषा र सांस्कृतिक झाँकीसहित सुरु भयो मगर महाधिवेशन (तस्बिरहरू)
▸ यस स्टोरीको अंश: ककरोच पार्टीका संस्थापकले नेपाल र बंगलादेशका जेन–जी युवालाई अराजक भन्दै तुलना नगर्न चेतावनी
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु भएको छ । महाधिवेशनको अवसरमा देशका विभिन्न भूभागबाट आएका मगर समुदायका युवायुवतीहरू आफ्ना मौलिक जातीय भेषभूषा, परम्परागत गहना तथा सांस्कृतिक झाँकीसहित कार्यक्रममा सहभागी भएका छन् । दुई दिनसम्म चल्ने यो महाधिवेशनमा मगर समुदायको भाषा, कला, संस्कार र पहिचान संरक्षणका विषयलाई प्राथमिकताका साथ उठाइनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित