मोबाइल व्यवसायी महासंघको तेस्रो महाधिवेशन काठमाडौँमा

यस स्टोरीको अंश: ईभी मोटर क्षमताको टिप्पणीप्रति नाइमाको ध्यानाकर्षण, स्पष्ट मापदण्डको माग
hamrakura.com · 2 हप्ता अघि

नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो केन्द्रीय महाधिवेशन तथा पाँचौँ साधारणसभा यही जेठ १ र २ गते काठमाडौँमा हुने भएको छ । महासंघका अनुसार हाल देशका सातै प्रदेश र ७० जिल्लामा शाखा विस्तार भइसकेको छ भने २७ हजार ४०० साधारण सदस्य आबद्ध छन् । महाधिवेशनबाट ५५ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गरिनेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू