‘जारी २’ सिनेमाघर एपमा सार्वजनिक

यस स्टोरीको अंश: ‘जारी २’ सिनेमाघर एपमा सार्वजनिक, दर्शकले घरमै हेर्न पाउने
www.makalukhabar.com · 21 घण्टा अघि

चर्चित नेपाली चलचित्र ‘जारी २’ नेपालकै अग्रणी ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ मार्फत सार्वजनिक गरिएको छ । दर्शकहरूलाई घरमै बसेर नयाँ चलचित्र हेर्ने उत्कृष्ट सुविधा दिने उद्देश्यका साथ सिनेमाघरले यो चलचित्र विश्वभर एकसाथ स्ट्रिमिङमा ल्याएको हो । यो चलचित्र बक्स अफिसमा निकै सफल भएको ‘जारी’ चलचित्रको दोस्रो श्रृंखला हो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू