दोस्रो हप्तामा ‘मालती मङ्गले’, सार्वजनिक भयो ‘झुटो आरोप’…(हेर्नुस् भिडियो)
▸ यस स्टोरीको अंश: ‘मालती मङ्गले’ चलचित्रको नयाँ गीत सार्वजनिक, उत्तर अमेरिकामा प्रदर्शन सुरुचलचित्र ‘मालती मङ्गले’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । दोस्रो साताको अवसर पारेर निर्माण टिमले ‘झुटो आरोप’ बोलको नयाँ गीत सार्वजनिक गरेको छ । नेपालमा उत्कृष्ट व्यापार गरिरहेको ‘मालती मङ्गले’ आजदेखि उत्तर अमेरिकामा पनि प्रदर्शनमा आएको छ । दर्शकहरूले चलचित्रलाई हास्य र भावनाले भरिएको ‘नेपालीपन बोकेको मास्टरपिस’को प्रतिक्रिया दिएका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›