बैंकिङ क्षेत्रको ‘टार्गेट कल्चर’ र कार्यबोझमा राष्ट्र बैंकको अंकुश, कर्मचारीलाई अतिरिक्त समय काममा लगाउन नपाइने

यस स्टोरीको अंश: बैंकिङ क्षेत्रमा बढ्दो कार्यदबाब र असुरक्षाप्रति कर्मचारी संगठनहरूको ध्यानाकर्षण
www.capitalnepal.com · 5 दिन अघि

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका कर्मचारीहरूमाथि अत्यधिक कार्यबोझ र मानसिक दबाबलाई दृष्टिगत गर्दै नयाँ निर्देशन जारी गरेको छ । अबदेखि कुनै पनि कर्मचारीलाई कार्यालय समयभन्दा अतिरिक्त समय काम गर्न बाध्य पार्न नपाइने र विशेष परिस्थितिमा खटाउनुपरेमा अनिवार्य रूपमा अतिरिक्त पारिश्रमिक दिनुपर्ने व्यवस्था गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू