विश्वासको मत लिनबाट पछि हटे मधेशका मुख्यमन्त्री, अब जेठ ८ गते लिने
▸ यस स्टोरीको अंश: मधेशका मुख्यमन्त्री यादवले विश्वासको मत लिने कार्यक्रम जेठ ८ मा सारियो
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले जेठ ८ गते विश्वासको मत लिने भएका छन् । शुक्रबारका लागि तय गरिएको विश्वासको मत जेठ ८ गते लिने गरी नयाँ मिति तोकिएको हो । नेपाली कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झाले मुख्यमन्त्रीले जेठ ८ गते विश्वासको मत लिने जानकारी गराएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›