रुसी ड्रोन रोमानियामा खस्यो

यस स्टोरीको अंश: रुसी ड्रोन रोमानियाको आवासीय भवनमा खस्यो, नाटोसँग एन्टी-ड्रोन सुरक्षा माग
www.capitalnepal.com · 1 दिन अघि

युक्रेन युद्धको असर नाटो सदस्य राष्ट्र रोमानियासम्म पुगेको छ । युक्रेनमाथिको रुसी आक्रमणसँग सम्बन्धित एक ड्रोन पूर्वी रोमानियाको आवासीय भवनमा खस्दा दुई जना घाइते भएका छन् । घटनापछि रोमानियाले नाटोसँग थप एन्टी–ड्रोन सुरक्षा क्षमता तत्काल उपलब्ध गराउन आग्रह गरेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू