सडक बालबालिकामुक्त मुलुकको घोषणा हुने
▸ यस स्टोरीको अंश: सरकारले सामाजिक सुरक्षामा १ खर्ब २० अर्ब विनियोजन गर्यो, सडक बालबालिकामुक्त नेपाल घोषणा गरिने
सरकारले सडक बालबालिकामुक्त मुलुकको घोषणा गर्ने घोषणा गरेको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजकेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । उनले ‘नेपाललाई सडक बालबालिकामुक्त मुलुकको घोषणा गर्ने,’ बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित