मेयरको पीडादायी रात
▸ यस स्टोरीको अंश: कर्णालीको काख र डोल्पाको आँगन : एक अविस्मरणीय यात्रा संस्मरण
वैशाख ३१ गते अन्तिम साताको रात थियो । आकाश कालो मेघले पुरै ढाकिएको । हावा र हुरीले घर नजिकै रहेको बाँसको तामा र रूख विरूवा निर्मम ढंगले भाँच्दै थियो । मेरो र छिमेकीको टिनको छाना टिनटिन थर्किरहेको थियो। बतासको कारण घरभित्र पानी छिरेर कपडा, पुस्तक र कापी भिज्यो ।
पूरा लेख पढ्नुहोस् (7 मिनेट) ›