बडिगाडमा भीषण हावाहुरी र असिनापानी: दुई दर्जन बढी घरमा क्षति, मकैबाली नष्ट

यस स्टोरीको अंश: सांसद गजुरेलले पानीजन्य जोखिममा सचेतना बढाउन र सुरक्षा व्यवस्था सुदृढ गर्न आग्रह
lokaantar.com · 3 दिन अघि

बागलुङको बडिगाड गाउँपालिका क्षेत्रमा गएराति आएको भीषण हावाहुरी, असिनापानीसहितको वर्षाले ठूलो क्षति पुर्‍याएको छ। प्राकृतिक विपत्तिका कारण गाउँका दुई दर्जनभन्दा बढी घरमा क्षति पुगेको स्थानीयले बताएका छन्। विशेषगरी दाँगमा आएको तीव्र हावाहुरीले घरका छाना उडाउने, भित्तामा चिरा पार्ने तथा विद्युत अवरुद्ध गराउनेजस्ता समस्या निम्त्याएको हो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू