पाँचखाल ‘सेज’मा महिला उद्यमीलाई प्राथमिकता
▸ यस स्टोरीको अंश: सरकारले मोतिपुर र मयुरधाप औद्योगिक क्षेत्र निर्माणको जिम्मा निजी क्षेत्रलाई दिने
काभ्रेपलाञ्चोक - पाँचखालमा निर्माणाधीन विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज)मा महिला उद्यमीलाई सरकारले प्राथमिकता दिने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमा महिला उद्यामीलाई प्राथमिकता दिइने व्यवस्था उल्लेख गरिएको हो । पाँचखालस्थित सेजमा महिला उद्यमीलाई कर्जा प्रवाहमा थप सहुलियत प्रदान गर्ने वाग्लेले बताए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित