साना तथा मझौला उद्यागीलाई वित्तीय पहुँच सुनिश्चित गर्न फर्स्ट लस रिकभरी हुनेगरी कर्जा सुरक्षण गरिने
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आज संघीय संसद्मा बजेट प्रस्तुत गर्ने, मन्त्रिपरिषद् बैठकबाट पारित गरिने
सरकारले साना तथा मझौला उद्यागिलाई वित्तीय पहुँच सुनिश्चित गर्न फस्र्ट लस रिकभरी हुनेगरी कर्जा सुरक्षण गरिने घोषणा गरेको छ। शुक्रबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्। उनले साना तथा मझौला उद्यागिलाई वित्तीय पहुँच सुनिश्चित गर्न फस्र्ट लस रिकभरी हुनेगरी कर्जा सुरक्षण गरिने काममा सरकार अगाडि बढ्ने बताए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित