सार्वजनिक खर्चलाई लैङ्गिक सापेक्षताको आधारमा अघि बढाइने
▸ यस स्टोरीको अंश: अर्थमन्त्रीको अनुपस्थितिपछि स्थगित प्रतिनिधिसभा बैठक पुनः सुरु, विनियोजन विधेयकमाथि छलफल जारी
राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक खर्चलाई लैङ्गिक सापेक्षताको आधारमा अघि बढाइने बताएका छन् । उनले अब विकास खर्चलाई लैङ्गिक चेतसहित अघि बढाइने र चालु आर्थिक वर्षको बजेटमा अधुरा तर अधिकांश काम सम्पन्न भइसकेका आयोजनालाई प्राथमिकता दिइएको जानकारी दिए । अर्थमन्त्री वाग्लेले ऋण लिएर उत्पादनमुखी क्षेत्रमा लगानी गर्नसके आर्थिक वृद्धि बढ्ने धारणा राखे ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›