२७.८५ अंकले बढेको नेप्सेमा झन्डै ६ अर्बको कारोबार

nepalnews.com · 4 दिन अघि

साताको पहिलो कारोबार दिन सोमबार नेप्से दोहोरो अंकले बढेको छ। आजको दिनमा कारोबार रकम पनि बढेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार २८.८५ अंकले बढेर २७८६.३५ विन्दुमा रोकिएको छ। आजको दिनमा सेन्सेटिभ इन्डेक्स पनि ३.८५ अंकले बढेर ४७५.७४ विन्दुमा रोकिएको छ। यसैगरी निर्जीवन बिमा ०.९५‚ अन्य १.२३ र व्यापार समूहको उपसूचक ०.३२ प्रतिशले बढ्यो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू