साताको अन्तिम कारोबारमा १६ अंकले बढ्यो बजार

baahrakhari.com · 5 दिन अघि

साताको अन्तिम कारोबारमा सेयर बजार १६.३८ अंकले बढेर २७५८.४९ विन्दुमा उक्लिएको छ । यस दिन २०२ कम्पनीको सेयर मूल्य बढेको छ भने ५९ कम्पनीको घटेको छ । बजारसँगै कारोबार रकम पनि बढेको छ, जसमा चार अर्ब ४९ करोड ८५ लाख १६ हजार ९४ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । क्रेष्ट माइक्रो फाइनान्स, माबिलुङ इनर्जी, बुंगल हाइड्रो, आँखु खोला जलविद्युत्, सुपर खुँदी हाइड्रो उच्च कारोबार गर्ने शीर्ष स्थानमा रहे । ट्रेडिङ बाहेकका समूह बढेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू