प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ भोलि नै हुने
▸ यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्धका १६ उजुरीमाथि संसदीय सुनुवाइ सुरु
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस भएका डा. मनोज शर्माको संसदीय सुनुवाइ भोलि नै हुने भएको छ। गत वैशाख २६ गते बसेको संसदीय सुनुवाइ समितिको बैठकले शर्माविरुद्ध १० दिनको समय सीमा तोकेर सर्वसाधारणका लागि उजुरी आह्वान गर्ने निर्णय गरेको थियो। उक्त निर्धारित समयावधिभित्र प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध १६ वटा उजुरी दर्ता भएका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›