चीनमा बाढी र पहिरोको कहर, ८ जनाको मृत्यु
▸ यस स्टोरीको अंश: हुम्लाको नेप्का गाउँमा बाढीले विद्यालय भवनसहित गोठ र खेतीयोग्य जमिन बगायो
चीनमा लगातार परेको अविरल वर्षाका कारण कम्तीमा ८ जनाको मृत्यु भएको छ । दक्षिणी तथा मध्य क्षेत्रका विभिन्न स्थानमा बाढी र पहिरोले ठूलो क्षति पु¥याएको छ । हुनान प्रान्तमा ४ जनाको ज्यान गएको छ भने गुइझोउ प्रान्तमा थप ४ जनाको मृत्यु भएको छ । उद्धार टोलीले खोज तथा राहत कार्य जारी राखेको छ र स्थानीय प्रशासनले हजारौं नागरिकलाई सुरक्षित स्थानमा सारेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›