उत्तरी चीनको कोइला खानी दुर्घटनामा आठ जनाको मृत्यु

यस स्टोरीको अंश: क्यालिफोर्नियामा रासायनिक ट्याङ्की चुहावट: ४० हजारभन्दा बढीलाई घर छाड्न आदेश, विस्फोटको उच्च जोखिम
ehimalayatimes.com · 6 दिन अघि

उत्तरी चीनको शान्सी प्रान्तस्थित किन्युआन काउन्टीको लिउसेन्यु कोइला खानीमा भएको ग्यास विस्फोटमा परी मृत्यु हुनेको संख्या आठ पुगेको छ । शुक्रवार साँझ भएको विस्फोटका क्रममा खानीभित्र कूल २४७ जना कामदार कार्यरत थिए । शनिवार बिहानसम्म २०१ जनालाई बाहिर निकालिएको छ, जसमा आठ जनाको मृत्यु भएको पुष्टि भएको छ । खानीभित्र फसेका अन्य व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू