बालमनोविज्ञानको मार्मिक कथा बोकेको ‘कमला मिस’को टिजर सार्वजनिक

यस स्टोरीको अंश: निर शाहको निर्देशनमा मनोवैज्ञानिक चलचित्र ‘कमला मिस’को टिजर सार्वजनिक
www.thuloparda.com · 6 दिन अघि

नेपाली रजतपटका दिग्गज सिनेकर्मी नीर शाहको करिब एक दशकपछिको निर्देशकीय पुनरागमन रहेको बहुप्रतिक्षित चलचित्र ‘कमला मिस’को आधिकारिक टिजर सार्वजनिक भएको छ। आगामी साउन २२ गतेदेखि देशभरका सिनेमाघरहरूमा प्रदर्शनको तयारीमा रहेको यस चलचित्रको झन्डै दुई मिनेट लामो टिजरले दर्शकलाई गहिरो भावनात्मक कथाको स्पष्ट सङ्केत दिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू