दश वर्षपछि निर्देशनमा फर्किए निर शाह

यस स्टोरीको अंश: कलाकर्मीद्वारा ‘लालीबजार’को प्रशंसा, वर्षौंसम्म सम्झिने चलचित्र बनेको दाबी
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

वरिष्ठ अभिनेता तथा निर्देशक निर शाह निर्देशित चलचित्र ‘कमला मिस’ को पहिलो पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा चलचित्रकी मुख्य अभिनेत्री वासना तिमिल्सिनालाई प्रस्तुत गरिएको छ। १० वर्षपछि निर्देशनमा फर्किएका निर शाहले यस चलचित्रमा अभिनय पनि गरेका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू