प्रतिनिधि सभा बैठक जारी [लाइभ]
▸ यस स्टोरीको अंश: प्रतिनिधिसभा बैठकमा निर्वाचन र मतदाता नामावली संशोधन विधेयक प्रस्तुत गरिने
प्रतिनिधि सभाको बैठकमा श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राईले प्रधानमन्त्रीले संसदमा सोधिएका प्रश्नको जवाफ कहिले दिने भन्दै प्रश्न उठाएका छन् । बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री बालेन साहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले दुई निर्वाचनसम्बन्धी विधेयक र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक प्रस्तुत गर्ने कार्यसूची छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वैकल्पिक विकास वित्त परिचालन विधेयकमाथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित