इरान–अमेरिका संवादमा पाकिस्तानको मध्यस्थता

यस स्टोरीको अंश: पाकिस्तानको मध्यस्थतामा इरान–अमेरिका संवाद जारी, युद्धविराम विस्तारको सङ्केत
www.reportersnepal.com · 6 दिन अघि

इरानले संयुक्त राज्य अमेरिकासँग पाकिस्तानमार्फत सन्देश आदानप्रदानको प्रक्रिया जारी रहेको जनाएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले अमेरिकाबाट प्राप्त प्रस्ताव अध्ययन गरिरहेको र पाकिस्तानका गृहमन्त्री मोहसिन नक्भीको तेहरान भ्रमणले संवादलाई सहज बनाउन भूमिका खेलेको बताए । इरानले आफ्ना जफत सम्पत्ति फुकुवा, समुद्री मार्गमा अमेरिकी हस्तक्षेप अन्त्य र इरानी जहाजमाथिका शत्रुतापूर्ण गतिविधि रोक्नुपर्ने माग राखेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू